महोत्तरी–२ बाट लोसपाका शरत सिंह भण्डारी निर्वाचित
काठमाडौं । महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार शरत सिंह भण्डारी निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।
भण्डारीले २५ हजार १ सय ९० मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १ सय २० मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का राम परीक्षण यादवले १० हजार २ सय ५८ मत प्राप्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शरत सिंह भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्