लज्जास्पद हार ब्यहोरेपछि जसपाका सप्तरी इञ्चार्ज यादवले दिए राजीनामा
काठमाडौं। पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा लज्जास्पद हार ब्यहोरेपछि जनता समाजवादी पार्टीका सप्तरी इञ्चार्जले राजीनामा दिएका छन् ।
निर्वाचनमा पार्टीले कमजोर नतिजा निकालेपछि जिल्ला इञ्चार्ज कौशलेन्द्र यादवले पदबाट राजीनामा दिएका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले नै यो निर्वाचनमा लज्जास्पद हार ब्यहोर्नु परेको छ ।
चुनावमा लाज्जस्पद हार बेहोर्नु परेको हुनाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको ईञ्चार्ज यादवले बताएका छन् ।
हालसम्म जसपाले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा एक सिट मात्र जितेको छ । प्रदेश सभामा खाता खाल्नै सकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #कौशलेन्द्र यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्