Techie IT
शुक्रबार, वैशाख १८,२०८३

बारा-३ (क) बाट एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित


बारा । बारा क्षेत्र न. ३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले गठबन्धनका उम्‍मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्‍मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए ।

यस्तै जसपाका भरत बहादुर खड्काले ५ हजार ७०७ मत ल्याए ।


क्याटेगोरी : समाचार
ट्याग : #रबिन्द्र दास श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्