Techie IT
शुक्रबार, असार ६,२०८२

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी


धनकुटा । धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित हुनुभएको हो ।

राजेन्द्रले ३००९६ मत प्राप्त गर्दा थापा २८७०३ मत पाउनु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी, #राजेन्द्रकुमार राई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunderstorm
5:07 am7:03 pm +0545