प्युठानमा एमालेका सूर्य थापाको जित सुनिश्चित
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापा मतगणना नसकिँदै विजयी भएका छन । ५ हजार २७ मत गन्न बाँकी रहँदा थापाले गठबन्धनसँग ५ हजार २३३ मतको अग्रता लिएका छन् ।
थापाले ३८ हजार ८९४ मतका साथ अग्रता लिइरहदा गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले ३३ हजार ६६१ मत पाएकी छन् । अब प्युठान नगरपालिकाको ८,९ र १० वडाको मत गन्न बाँकी छ तर थापाले बिजयका लागि आवश्यक मत लिइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्