Techie IT
सोमबार, वैशाख २२,२०८२

कञ्चनपुर–३ बाट काँग्रेसका रमेश लेखक विजयी


कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ नेपाली काङ्ग्रेसका रमेश लेखक ३०५२३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका निरुदेवि पालले १८४३८ मतप्राप्त गर्नुभएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #रमेश लेखक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545