Techie IT
मंगलबार, वैशाख २३,२०८२

बागलुङ क्षेत्र नम्बर–२ बाट देवेन्द्र पौडेल निर्वाचित


बागलुङ । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५ सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १ सय ८० मत प्राप्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #देवेन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545