Techie IT
सोमबार, वैशाख २२,२०८२

ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा योगेश भट्टराई निर्वाचित


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा  भएका छन् ।

सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई भट्टराईले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९ सय ४३ मत पाए ।

यस्तै, पराजित बुढाथोकी​ले २१ हजार ७ सय ३५ मत पाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545