गोरखा २ प्रदेश ‘ख’ मा कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित

गोरखा क्षेत्र नम्बर २ मा प्रदेश सभा ‘ख’ मा सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् ।
गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पाण्डेले १६ हजार आठ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बसन्त गुरुङले पाँच हजार सात सय ६७ मत प्राप्त गरे ।
२७ हजार तीन सय २७ मत खसेको मध्ये मंगोलनेशनल अर्जनाईजेशनका उम्मेदवार रामबहादुर घलेले १४ सय ७९ मत प्राप्त गरे । स्वतन्त्र उठेका हरि पोखरेलले १३ सय ६६ मत प्राप्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #सुरेन्द्रराज पाण्डे
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्