गोरखा १ प्रदेश ‘ख’ मा कांग्रेसका नन्दप्रसाद न्यौपाने बिजयी

गोरखा । गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा नन्दप्रसाद न्यौपाने बिजयी भएका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेले १६ हजार दुई सय ६१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत पाए भने स्वतन्त्र उम्मेदवार राजेन्द्र पराजुलीले तीन हजार पाँच सय ८८ मत प्राप्त गरे ।
उक्त प्रदेशमा २९ हजार छ सय ८६ मत खसेको थियो । बिजयीको औपचारीक घोषणा हुन भने बाँकी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #नन्दप्रसाद न्यौपाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्