Techie IT
आईतबार, वैशाख २१,२०८२

गुल्मी-२ बाट नेकपा एमालेका गोकर्ण विष्ट निर्वाचित


काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । विष्टले २२ हजार ६८४ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएर पराजित हुनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण विष्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545