Techie IT
सोमबार, चैत्र ३०,२०८२

नेकपा एसका उपमहासचिव खतिवडा पराजित


काठमाडौं । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

मतगणना सकिएर रायमाझी विजयी घोषित भएको र अन्तिम परिणाम सार्वजनिक हुन लागेको मुख्य निर्वाचन अधिकृत जीवन भण्डारीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एसका उपमहासचिव खतिवडा


तपाईको कमेन्ट लेख्नुहोस्