ताप्लेजुङमा ४७ घण्टापछि मतगणना सुरु
ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु भएको छ । मङ्गलवार दिउँसो ४ बजेर २० मिनेट देखि मतदान ४८ घण्टा पछि सुरु गरिएको हो ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधि सभाको दुई वटा गणनास्थल तय गरी गणना सुरु भएको छ ।
प्रतिनिधि सभातर्फको हिमाली मतदान केन्द्र फक्ताङलुङ गाउँपालिकाको याङमा र ओलाङचुङगोला मतदान केन्द्रको मत गन्न थालिएको मुख्य निर्वाचन अधिकृत निर्माला योङयाले जानकारी दिनुभयो । याङममा १२ मत भने ओलाङचुङगोलामा ४८ मत गणना हुन थालेको हो ।
जिल्लामा ८८ लाख २ सय ८५ मतदाता रहेकोमा ४८ हजार ३ सय ७२ जनाले मात्रै मतदान गरेका छन् । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा ताप्लेजुङमा भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ताप्लेजुङमा मतगणना सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्