नुवाकोट – २ मा काँग्रेसका अर्जुन नरसिंह केसी १७६९ मतले अगाडि

नुवाकोट क्षेत्र नं २ तर्फ बाम लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार नेपाली काँग्रेसका अर्जुन नरसिंह केसीले १७६९ मतान्तरले लिड गरेका छन् ।
७१७३ मत गणना हुँदा केसीले ३५४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले १७७४ मतसहित केसीलाई पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डे ११८२ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्जुन नरसिंह केसी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्