पर्सा क्षेत्र नम्बर २ (क) मा काँग्रेसका श्याम पटेल विजयी
वीरगंज । प्रदेश सभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नेपाली काँग्रेसका श्याम पटेल विजयी हुनु भएको छ ।
पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ । पटेलले यादवलाई १ हजार २ सय ५७ मतान्तरले पराजित गर्नु भएको हो ।
पटेल निर्वाचित भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #श्याम पटेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्