पर्सा क्षेत्र नम्बर २ (क) मा काँग्रेसका श्याम पटेल विजयी

वीरगंज । प्रदेश सभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नेपाली काँग्रेसका श्याम पटेल विजयी हुनु भएको छ ।
पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ । पटेलले यादवलाई १ हजार २ सय ५७ मतान्तरले पराजित गर्नु भएको हो ।
पटेल निर्वाचित भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #श्याम पटेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्