धादिङ १ मा राजेन्द्र पाण्डे अगाडि, पछ्याउँदै भूमी त्रिपाठी

धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ हजार ८३७ मतगणना हुँदा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे अगाडि छन् । उनले ५ हजार ९७१ मत पाएका छन् । पाण्डेलाई एमालेका उम्मेदवार भूमी त्रिपाठीले ६ हजार १८८ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १ हजार ९५९ मत पाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #hot, #भूमी त्रिपाठी, #राजेन्द्र पाण्डे, #हिमेश पन्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्