संखुवासभामा करिव ५५ प्रतिशत मत खस्यो (फोटो फिचर)

संखुवासभामा करिव ५५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख रामेश्वर निरौलाका अनुसार यो प्रारम्भिक विवरण हो, अन्तिम विवरण आउन केही समय लाग्ने छ ।
१ सय ८ मतदान स्थलका १ सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको उनले बताए । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोतसाधन व्यवस्थापन गरिसकेको छ । ५६ कोष टाढाबाट मतपेटिका आउनु पर्ने भएकाले मतगणना भने २ दिन पछिमात्रै गरिेने छ । संखुवासभामा १ लाख १७ हजार ५ सय ५४ मतदाता रहेका छन् ।
क्याटेगोरी : निर्वाचन बिशेष, फोटो फिचर, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot, #निर्वाचन, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्