दीपक निरौलाले आरोप पुष्टि गर्न चुनौती दिँदै भने- बरामद केही छ भने प्रमाण ल्याउनुस्

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौलाले पैसा बाँडेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
निरौला क्यान्सर रोगबाट पीडित तोक्मान लामालाई भेट्न गएको विषयलाई अनावश्यक प्रचार गरिएकोमा भर्त्सना गरेको छ । क्यान्सर पीडित लामाले निरौला खाली हात आफूलाई भेट्न आएको बताएका छन् ।
उनले भने, ‘दीपक भाइ आउनुभएको थियो । के छ तपाईँको खबर भनेर सोध्नुभयो । अस्ति नै आउँछु भनेको आउन पाइएन, आज आए भन्नुभयो । अनि उहाँको फोन आयो फोनमा कुरा गर्न थाल्नुभयो । खाली हात आउनुभएको हो । कुनै पर्चा पनि ल्याउनुभएको छैन । केही भन्नुभएको छैन ।’
काठमाडाैं क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार रहेका निरौलाको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दीपक निरौला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्