Techie IT
शुक्रबार, साउन ४,२०८१

आजदेखि शैक्षिक संस्था ५ गतेसम्म विदा


काठमाडौं, २ मंसिर । सरकारले यहि ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै आज मंसिर २ गतेदेखि ५ गतेसम्मको लागि शैक्षिक संस्थामा सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा आजदेखि ५ गतेसम्म विदा दिइएको जनाएको छ ।

यसैगरी, सरकारी कार्यालय तथा सार्वजनिक निकायमा निर्वाचनको दिन मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आजदेखि शैक्षिक संस्था ५ गतेसम्म विदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545