Techie IT
बिहीबार, वैशाख १७,२०८३

तारकेश्वर साङ्गलामा बम फेला, डिस्पोजल टोली घटनास्थलमा


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा बम फेला परेको छ । प्रहरी बृत बालाजुका अनुसार साङ्गला छाप प्लटीङ्गमा फेला परेको साकेट बम अहिले बम डिस्पोजल टोलीले निस्कृय पार्देछ ।

निर्वाचन बुथ भन्दा केही तल र आज एमालेको घर दैलो कार्यक्रमलाई लक्षीत गर्दे बम राखीएको हुन सक्ने अनुमान गरिएको छ ।

बम राखेको स्थानमा केही राजनैतिक पर्जा समेत भेटिएको घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर साङ्गलामा बम


तपाईको कमेन्ट लेख्नुहोस्