काठमाण्डौं- ६ मा विजय सुनिश्चित छ, अबको संघर्ष मतान्तर बढाउनका लागि

काठमाडौं । नेकपा एमाले काठमाण्डौं क्षेत्र नं ६ का निवार्चन परिचालन कमिटिका संयोजक विश्वनाथ लामिछानेले काठमाडौैं क्षेत्र नं ६ मा एमालेकोको विजय निश्चित रहेको भन्दै अबको संघर्ष चुनावमा मतान्तर बढाउनको लागि मात्रै रहेको बताएका छन् । बिहिबार साझा पानासँग कुराकानी गर्दै लामिछानेल पछिल्लो समय चुनावी अभियानको क्रममा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, काठमाण्डौं महानगरमा एमालेका उम्मेदवारहरुको पक्षमा माहोल बढ्दै गएकोले आफूहरु उत्साहित रहेको उनले बताए ।
आज सम्म एमालेका उम्मेदवारहरुले तारकेश्वर, टोखा, काठमाण्डौं महानगरपालिकामा आफ्नो क्षेत्र भित्र पर्ने सबै वडामा टोलमा गएर मतदाताहरुसँग अन्तक्रिया गरिसकेका छन् । सो अन्तक्र्रियाको क्रममा मतदाताले देखाएको सहभागिता र उनीहरुको हौसलाले आफूहरु उत्साहित भएको लामिछाने बताउँछन् ।
‘यहाँसम्मको अवस्था हेर्दा हामीहरु उत्साहित भएका छौं । नेकपा एमालेबाट काठमाण्डौं क्षेत्र नं ६ प्रतिनिधिसभाको लागि उम्मेदवार सर्वेन्द्र खनाल, क्षेत्र नम्बर ६ को प्रदेश सभा (क) तर्फ निरेशलाल सिंह महार्जन प्रदेश सभा (ख) तर्फ ई. अमन मास्के उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #निरेशलाल सिंह महार्जन, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्