Techie IT
मंगलबार, साउन १,२०८१

१५ हजार नक्कली मतपत्रसहित भारतीय पक्राउ


काठमाडौं। मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा नक्कली मतपत्र ओसारपसार भइरहेको पाइएको छ ।

प्रहरीले नक्कली १५ हजार मत्रपत्रसहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिका-२ दसौतास्थित १५ हजार नक्कली मतपत्रसहित बिहारका ४० वर्षीय हजाजत अहमद पक्राउ परेका हुन् ।

नक्कली मतपत्र भारतबाट ल्याइएको प्रहरीले जनाएको छ । अहमतमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #१५ हजार नक्कली मतपत्रसहित भारतीय पक्राउ, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Drizzle
5:18 am7:01 pm +0545