चुनावी अभियानमा सय बर्षिया बृद्धाबाट आशीर्वाद लिदै सर्वेन्द्र खनाल

काठमाण्डौं । प्रतिनिधि र प्रदेशसभा सदस्यको मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उमेदवारहरु चुनावी अभियानमा होमीएका छन् । चुनावी अभियानमा छलफल र अन्तरक्रिया कार्यक्रम भइरहेका छन् । चुनावी अभियानमा गाउँटोल घुम्नेक्रममा टोखा नगरपालिका वडा नम्बर– १ झोरमाँकालका सय वर्षिय बृद्धासंग काठमाण्डौं क्षेत्र नम्बर–६ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आर्सिवाद लिनु भएको छ ।
एमालेका उमेदवार खनाललाई १९७९ सालमा जन्मनु भएका बृद्धा दण्डपाणि विडारीले टिका लगाएर आशीर्वाद दिनुभयो । एमालेनै आफुलाई वर्षौदेखि बृद्धभत्ता खुवाएकोमा उहाँले खुसी पनि व्यक्त गर्नुभयो । पाका उमेरका बृद्धबृद्धाहरुसंग आशीर्वाद लिने र परेका समस्याहरुलाई समाधान गर्न पहल पनि गर्ने उम्मेदवार खनालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं क्षेत्र नम्बर–६, #निर्वाचन, #नेकपा एमाले, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्