निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मशालका १४ जना नेता–कार्यकर्ता पक्राउ

बागलुङ । बागलुङमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा मशालका १४ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । कुश्मीसेरामा आयोजित निर्वाचन बहिस्कार कार्यक्रम अन्तर्गत भएको कोणसभाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेकपा ९मशाल०का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, नेकपा (मशाल) बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरि, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, नेकपा ९मशाल० कास्कीका प्रवक्ता विक्रम थापा, युवा नेताहरु सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र नेकपा ९ मशाल ० काठमाडौंका नेता यमप्रसाद शर्मा लगायत रहेका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रहरी चौकी कुश्मिशेरामा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्