घरदैलोमा व्यस्त सर्वेन्द्र खनाल (फोटो फिचर)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ । कांग्रेसका नेता भीमसेनदास प्रधान सहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरूको चुनौती चिर्नेगरी खनाल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त हुनुहुन्छ ।
सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर खनाल मतदाताकोमा गईरहनुभएको छ । क्षेत्र नम्बर ६ को प्रदेश सभा (क) तर्फ निरेशलाल सिंह महार्जन प्रदेश सभा (ख) तर्फ ई. अमन मास्के उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नम्बर ६, #घरदैलोमा व्यस्त सर्वेन्द्र खनाल, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्