सर्वेन्द्र-निरेशलाल लाई भोट माग्दै काठमाण्डौं महानगरका पूर्व मेयर द्वय असनमा

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाण्डौं महानगरपाकिाको पूर्व मेयर द्वय केशव स्थापित र विद्या सुन्दर शाक्य काठमाण्डौं महानगर २७ को असनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र निरेशलाल सिंह महर्जन लाई भोट माग्न घरदैलो अभियानमा पुग्नुभएको छ । आज विहान नेता द्वय असनमा पुग्नुभएको हो ।
भोट माग्दै नेताहरुले एमालेका उम्मेदवार सर्वेन्द्र र निरेशलाल सिंह महर्जन लाई जिताउन आग्रह गर्नुभयो । काठमाण्डौं क्षेत्र नम्बर ६ मा एमालेले प्रतिनिधिसभा सदस्यमा सर्वेन्द्र खनाल लाई उठाएको छ त्यस्तै काठमाडौं ६ क को उम्मेदवारमा निरेशलाल सिंह महर्जन हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं क्षेत्र नम्बर ६, #केशव स्थापित, #निरेशलाल सिंह महर्जन, #विद्या सुन्दर शाक्य, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्