गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको गाडी तोडफोड

काठमाडौं । चितवन राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको एउटा गाडीमा तोडफोड भएको छ ।
आइतबार घरदैलोका क्रममा मुग्लिन पुगेको गाडीमा का सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको हो ।
सत्ता गठबन्धनका कार्यकर्ताले गाडी तोडफोड गरेका हुन् । तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।
गाडीमा आक्रमण गर्दा पनि प्रहरी मुकदर्शक भएर बसेको र तोडफोड गर्ने व्यक्तिलाई पक्राउ नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको गाडी तोडफोड, #रवि लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्