सर्वोच्चले दियो ‘नो नट अगेन’को पक्षमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’को पक्षमा यसअघिकै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।
बिहीबार भएको सुनुवाईमा न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।
कात्तिक २० मा भएको पहिलो सुनुवाईमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि डोकेको थियो ।
निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानको फेसबुक पेज बन्द गर्ने निर्णय गरेपछि आयोगको निर्णयविरुद्व सर्वोच्चमा रिट दायर भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘नो नट अगेन’, #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्