सन्दीप लामिछानेको पक्षका तीन वकिलले आज बहस गर्दै

काठमाडौं। नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट आज बाँकी तीन वकिलहरुले बहस गर्दैछन् ।
बुधबारबाट सुरु भएको थुनछेक बहसमा पहिलो दिन जाहेरीकर्ताका सबै वकिलले बहस सकाएका थिए भने सन्दीप पक्षका दुई वकिलले मात्रै बहस गर्न पाएका थिए । समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएकाले आज सन्दीप पक्षका तीन वकिलले बहस गर्ने लागेका हुन् ।
बुधबार अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए । सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् ।
नाबालिका भनिएकी जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ताहरुले बलात्कार पुष्टि हुन सक्ने कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछानेको पक्षका तीन वकिलले आज बहस गर्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्