प्रचारकै क्रममा ढले शशांक कोइराला, चितवनमा उपचार हुँदै
चितवन । नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचारकै क्रममा बेहोस भइ ढल्नुभएको छ । हाल उहाँको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँ निकट श्रोतले बताएको छ ।
नवलपरासी पूर्व –१ बाट प्रतिनिधिसभा उम्मेदवार रहनुभएका डा. कोइराला आफ्नै निर्वाचन क्षेत्रको अमरापुरीको कार्यक्रममै बेहोस भएर ढल्नु भएपछि उपचारका लागि चितवन ल्याइएको थियो । अहिले उहाँको स्वास्थ्यमा केही सुधार भएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #डा. शशांक कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्