चितवनमा शङ्कास्पद अवस्थामा युवक मृत फेला
चितवन । चितवनमा एक युवक शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् ।माडी नगरपालिका वडा नम्बर ४ धुसेरीका बर्ष ३२ का जीवन नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज राती १ बजे उनी आफ्नै घरमा मृत अवस्थामा रहेको जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय माडीको टोलीले मृतकको टाउकोमा चोट लागेको र घटनास्थलमा खुकुरी फेला परेकोले घटना शङ्कास्पद रहेको छ ।
घटनामा शङ्कित व्यक्ति जिल्ला पूर्वी नवलपरासी, गैँडाकोट नगरपालिका वडा न ७ टोलटोले बस्ने तिर्थ बहादुर कुमालको छोरा वर्ष ३४ को सुरेश बहादुर कुमाल, नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #चितवनमा शङ्कास्पद अवस्थामा युवक मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्