नेपाल तरुण दल ६९ वर्षमा प्रवेश, गठबन्धन जिताउन अध्यक्ष विद्धान गुरुङको आह्वान

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल स्थापनाको ६८ वर्ष पुगेको छ ।
२०१० साल कात्तिक १० गते विपी कोइरालाले स्थापना गरेको तरुण दल पञ्चायतकालमा निष्क्रिय भएपछि गिरिजा प्रसाद कोइरालाले २०५४ मा पुनःस्थापना गरी बालकृष्ण खाणलाई अध्यक्ष बनाएका थिए ।
तरुण दल स्थापना दिवसको दिन भाइटीका परेकाले कुनै कार्यक्रम आयोजना नभए पनि अध्यक्ष विद्धान गुरुङले आगामी मंसिर ४ मा हुने निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन जिताउन तरुणहरुलाई आह्वान गरेका छन् ।
उनले लोकतन्त्रको स्थायित्व र स्थायी सरकारका लागि गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गठबन्धन जिताउन अध्यक्ष विद्धान गुरुङको आह्वान, #नेपाल तरुण दल, #नेपाल तरुण दल ६९ वर्षमा प्रवेश, #विद्धान गुरुङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्