समानुपातिकतर्फको बन्दसूचीको अन्तिम नामावलीमा को को परे (सूचीसहित)
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ ६ हजार ४ सय ५७ जना बन्दसूचीमा रहेकोमा आयोगले हिजो ५५० जनालाई हटाएपछि बाँकी रहेका ५ हजार ९०७ जनाको अन्तिम नाम सार्वजनिक गरेको हो ।
स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार भएर खर्चको विवरण पेस नगरेपछि जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना, पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय आयोगले गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्