आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलोमा

धादिङ । आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलो कार्यक्रममा निस्केका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पन्तले धादिङ्ग क्षेत्र नं. १ बाट उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका पन्त चर्चित कमेडियनको रुपमा स्थापित युवा हुन् ।
पन्त कमेडी च्याम्पियनको पहिलो सिजन बिजेता समेत हुन् । राजनीति आफ्नो लागि एक अवसर भएको पन्त बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलोमा, #हिमेश पन्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्