Techie IT
सोमबार, वैशाख २२,२०८२

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार बिहीबार ५१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय २७ रहेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545