ओलीसँग प्रत्यक्ष सम्वाद गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले टिपाए नम्बर

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।
ओलीले एकैदिन १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।
‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताले खुसी छु। धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं। नाम र नम्बर त टिपाउनु भयो नि ? ’अध्यक्ष ओलीले लेख्नुभएको छ ।
ओलीले आफूसँग कात्तिक ४ गते कुराकानी गर्नका लागि नाम र नम्बर आफ्नो फेसबुक पेजमा पठाउन बुधबार सामाजिक सञ्जालमार्फत आह्वान गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओलीसँग प्रत्यक्ष सम्वाद गर्न १ लाख १३ हजार ४ सय ७७ जनाले टिपाए नम्बर, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्