Techie IT
मंगलबार, वैशाख २३,२०८२

चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँढ्ने ठगहरुलाई कारबाही गर्नुपर्छ: केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँढ्ने ठगहरुलाई कारबाही गर्नुपर्ने बताउनु भएको छ ।

आज झापाको धुलाबारीमा नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545