Techie IT
शुक्रबार, असार ६,२०८२

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आय-व्यय विवरण सार्वजनिक


रवि लामिछाने नेतृत्वको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) ले सन् २०२२ सेप्टेम्बरसम्ममा साढे २ करोड रुपैयाँ आर्जन गरेको छ । रास्वपाले सार्वजनिक गरेको आय÷व्यय विवरणअनुसार विभिन्न ७ वटा शीर्षकमा रकम आर्जन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545