Techie IT
बुधबार, असार १८,२०८२

नेकपाको महासचिवमा पुनः नेत्र विक्रम चन्द ‘विप्लव’


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महासचिवमा पुनः नेत्र विक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।

कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः विप्लव महासचिवमा चयन भएका हुन् ।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति र ४५ सदस्य वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको महासचिवमा पुनः नेत्र विक्रम चन्द ‘विप्लव’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545