कॉंग्रेस केन्द्रीय प्रचार समितिमा गोरखा बाट ६ जना

काठमाडौं । नेपाली कांग्रेसले २९१ सदस्यीय प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन -२०७९ केन्द्रीय प्रचारप्रसार समितिगठन गरेको छ ।
पार्टी प्रवक्ता प्रकासशरण महतको संयोजकत्वमा कांग्रेसले २९१ सदस्यीय प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन -२०७९ केन्द्रीयप्रचारप्रसार समिति गठन गरेको हो ।
सो समितिमा गोरखाका ६ जना सदस्य मनोनीत भएका छन् ।
जसमा ईश्वर पाण्डे, दिपकबाबु कंडेल, राजनराज पन्त, युवराजबस्ताकोटी, मन कुमारी गुरुङ, कमला लामिछाने रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #कॉंग्रेस केन्द्रीय प्रचार समितिमा गोरखा बाट ६ जना, #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्