टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज स्कटलन्डसँग ४२ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तरगत समूह बि को आजको पहिलो खेलमा स्कटलन्डले वेस्ट इन्डिजलाई ४२ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गर्न आएको स्कटल्न्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनायो । स्कटलन्डका मोइज मुन्सेले सर्वाधिक ६६ रन जोडे ।
१६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा समेटियो । वेस्ट इन्डिजका जसन होल्डरले सर्वाधिक ३८ रन जोड्दा अन्य खेलाडी ब्याटिङमा जम्न सकेनन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज स्कटलन्डसँग ४२ रनले पराजित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्