Techie IT
आईतबार, असार ८,२०८२

युक्रेनको राजधानी किभमा ड्रोन विस्फोटन


काठमाडौं ।युक्रेनको राजधानी किभमा कम्तिमा तीन विस्फोटन भएका अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

किभका मेयर भिताली क्लिचनकोले किभको बीचमा रहेका आवासीय भवनहरू लक्षित गरेर ड्रोन प्रहार मार्फत विस्फोटन गराइएको बताउनु भएको छ ।

गत साता राजधानी किभमा व्यस्त समयमा भएको ड्रोन आक्रमणमा १९ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #ड्रोन विस्फोटन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Mostly Cloudy
5:07 am7:03 pm +0545