सत्यमोहन जोशीको शव श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको प्राङ्गणमा राखिने

काठमाडौँ I शताब्दी पुरुष सत्यमोहन जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिने भएको छ ।
महानगरवासी र सर्वसाधारणलाई श्रद्धाञ्जलीका लागि जोशीको शवलाई अहिले साढे १२ बजेपछि महानगरपालिका पुर्याइने उहाँका निकट साहित्यकार एवं नई प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
त्यसपछि उहाँको शवलाई ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिनेछ ।
जोशीले आफ्नो इच्छाअनुसार किस्ट मेडिकल कलेजमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि शरीर दान गरिसक्नुभएको र आजै अस्पताल र उहाँका परिवार बिच त्यससम्बन्धी सहमति भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शताब्दी पुरुष, #सत्यमोहन जोशी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्