रामवीर र घनश्याम सहित ६ जना एमाले बाट आउट
काठमाडौं । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गरेको छ ।
एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार निष्काशनमा पर्ने अन्य नेताहरूमा केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरी तथा रामवीर मानन्धर छन् । आगमी निर्वाचनका लागि बागी रस्वतन्त्र उम्मेदवार बनी पार्टी हितविपरीत काम गरेको भन्दै उनीहरूलाई पार्टीले साधारण सदस्य समेत नरहनेगरी हटाएको बताएको छ ।
पार्टीको कारबाहीमा परेका केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइने एमालेले स्पष्ट पारेको छ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइने बताइएको छ ।
कारबाहीमा परेका नेताहरूले भुसालले रुपन्देही–१, साहले रौतहट–३, कुशवाह रौतहट–३ मा प्रदेश सभातर्फ, थारुले दाङ–१ मा स्वतन्त्र र मानन्धरले काठमाडौं–७ मा बागी उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामवीर मानन्धर, #रामवीर र घनश्याम साहसहित ६ जना एमाले बाट आउट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्