रामवीर र घनश्याम सहित ६ जना एमाले बाट आउट

काठमाडौं । नेकपा एमालेले पार्टीका स्थायी कमिटी सदस्य गरेको छ ।
एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार निष्काशनमा पर्ने अन्य नेताहरूमा केन्द्रीय सदस्य कुन्दन कुशवाह र गंगा चौधरी तथा रामवीर मानन्धर छन् । आगमी निर्वाचनका लागि बागी रस्वतन्त्र उम्मेदवार बनी पार्टी हितविपरीत काम गरेको भन्दै उनीहरूलाई पार्टीले साधारण सदस्य समेत नरहनेगरी हटाएको बताएको छ ।
पार्टीको कारबाहीमा परेका केन्द्रीय कमिटी सदस्यहरुको हकमा केन्द्रीय कार्यालयबाटै उनीहरुको विवरण पार्टीको अभिलेखबाट हटाइने एमालेले स्पष्ट पारेको छ भने अन्यको हकमा सम्बन्धित कमिटीबाट हटाइने बताइएको छ ।
कारबाहीमा परेका नेताहरूले भुसालले रुपन्देही–१, साहले रौतहट–३, कुशवाह रौतहट–३ मा प्रदेश सभातर्फ, थारुले दाङ–१ मा स्वतन्त्र र मानन्धरले काठमाडौं–७ मा बागी उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामवीर मानन्धर, #रामवीर र घनश्याम साहसहित ६ जना एमाले बाट आउट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्