माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत दोस्रो हप्तादेखि हुने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत दोस्रो हप्तादेखि हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० द्वारा जारी शैक्षिक २०७९ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिकाअनुसार एसइई परीक्षा चैत दोस्रो सातादेखि हुने गरी मिति तय भएको हो।
कार्यतालिकामा एसइईको नतिजा २०८० असारमा प्रकाशित गरिने उल्लेख छ। परीक्षा केन्द्र निर्धारण भने २०७९ माघ मसान्तमा हुने उल्लेख छ।
हेर्नुहोस कार्यतालिका
क्याटेगोरी : समाचार
ट्याग : #माध्यमिक शिक्षा परीक्षा एसईई, #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्