Techie IT
बिहीबार, साउन १०,२०८१

राष्ट्रपति भण्डारीसमक्ष अमेरिकी राजदूतको बिदाइ भेट


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले बिदाइ भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र अमेरिकाबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रपति भण्डारीसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:23 am6:57 pm +0545