Techie IT
मंगलबार, वैशाख २३,२०८२

कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने


कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने भएका छन् ।

पन्तले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् ।सोही निर्वाचन क्षेत्रमा घर पर्ने उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो । पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने, #हिमेश पन्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:18 am6:41 pm +0545