ओलीको विचारबाट प्रभावित भएर एमाले प्रवेश गरे: सर्वेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विचारबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेपछि बोल्दै खनालले धेरै जना प्रधनमन्त्रीहरुसँग काम गरे पनि केपी ओलीजस्तो दुरदर्शी नेता आफूले नपाएको बताउनुभयो । ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ तर ‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्